दफा ६०
अदालतलाई भएसरहको अधिकार हुने
दफा ५४, ५५, ५६, ५७ र ५८ बमोजिम कारवाई गर्दा प्रशासकलाई बयान लिने, साक्षी प्रमाण बुझ्ने र कागजपत्रहरू दाखिल गराउने सम्बन्धमा अदालतलाई भए सरहको अधिकार हुनेछ ।